Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूह पार्टीको आधिकारिकता दाबी गर्न बहुमत केन्द्रीय सदस्यहरुको परिचय खुल्ने कागजातसहित निर्वाचन आयोग जाने भएको छ । केन्द्रीय समितिको साविकको ४४१ सदस्यमध्ये आफूसँग ३१५ जना सदस्य रहेको दाबी गर्दै आएको यो समूह नागरिकता वा पार्टीको परिचयसहित निर्वाचन आयोग जान लागेको हो । सबै केन्द्रीय सदस्यहरुलाई मध्याह्नसम्म पार्टी कार्यालय पेरिसडाँडामा परिचय खुल्ने कागजात…