Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना भाइरस (कोभिड–१९)विरुद्धको चिनियाँ खोप आपूर्तिका विषयमा प्रश्न उठाउँदै परराष्ट्र मन्त्रालयले पत्र पठाएपछि चीनले तत्काल खोप लैजान ताकेतासहितको पत्र पठाएको छ । खबरहबलाई प्राप्त पत्रअनुसार नेपालले माग गरेको आपूर्ति कम्पनीको कागजात पछि उपलब्ध गराइने तर खोप अहिले नै लैजानु पर्ने भन्दै ताकेता गरेको खुलेको हो । ‘आवश्यक कागजात पछि उपलब्ध गराइन्छ, खोप तत्काल खोप…