समाचार Archives | Page 611 of 7865 | Khabarhub Khabarhub

थामे बाढी पीडितलाई ६५ हजार रुपैयाँ राहत

काठमाडौं- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेस्थित थामे खोला हिमबाढी पीडितलाई ६५ हजार रुपैयाँ राहत रकम दिइएको छ । हेलिकप्टर चढेर नाम्चे हुँदै थामे पुगेका रक्षामन्त्री मानवीर राईसहित प्रदेश, जिल्ला र क्षेत्रका जनप्रतिनिधिहरूले गाउँपालिकाबाट ५० र जिल्ला विपद्‌ व्यवस्थापन कोषबाट १५ गरी जनही ६५ हजार रुपैयाँ वितरण गरेका हुन्‌ । बाढीबाट पूर्ण क्षति ब्यहोरेकाहरूलाई सो रकम…