समाचार Archives | Page 6126 of 7845 | Khabarhub Khabarhub

५५ लाख रुपैयाँ लगानीमा कुवेतमा खुल्यो नेपाली म:म हाउस

फर्वानिया– वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका नेपाली युवाहरुले कुवेतको फर्वानियास्थित अल अरबेत प्लाजाको ग्रान्ड हाइपर मार्केट भित्र नेपाली म:म हाउस नामक रेस्टुरेन्ट सञ्चालन गरेका छन् । विगत लामो समयदेखि कुवेतमा रहेर थुप्रै व्यावसायिक अनुभव बटुलिसकेका तीन नेपाली युवा अमृत तामाङ(पोखरा), सन्तोष तामाङ(मोरङ) र सुमन लिम्बु (काठमाडौँ)को सयुक्त लगानीमा नेपाली म:म हाउस सञ्चालनमा ल्याइएको हो। म:म…