Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। संवैधानिक इजलासमा आजको बहस पनि वरिष्ठ अधिवक्ता शम्भु थापाले गरेका छन् । सोमबार दिउँसोदेखि चलेको उनको बहस सकिएको थिएन । सुनुवाइको ११औँ दिन पनि रिट निवेदककै पक्षका कानून व्यवसायीले बहस गरिरहेका छन् । यसअघि सोमबारको सुनुवाइमा वहस गर्दै वरिष्ठ अधिवक्ता थापाले प्रधानमन्त्री…