समाचार Archives | Page 615 of 7756 | Khabarhub Khabarhub

मनसुन पुनः सक्रिय हुँदै, राति हल्कादेखि मुसलधारे वर्षाको सम्भावना

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि नेपालमा मनसुन पुनः सक्रिय हुने बताएको छ । बुधबार एक सुचना जारी गर्दै महाशाखाले आगामी तीन दिन ४३ जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम रहेको चेतावनी दिएको हो । कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका अधिकांश जिल्लामा विपद प्रतिकार्यका गतिविधि तत्काल गर्नुपर्ने महाशाखाले जनाएको छ । आगामी तीन दिन…