समाचार Archives | Page 6178 of 7832 | Khabarhub Khabarhub

कोरोनाले लेबनानमा १० चिकित्कसको मृत्यु, १५ जना आइसीयूमा भर्ना

एजेन्सी- कोरोना भाइरस सङ्क्रमित लेबनानका १० चिकित्सकको मृत्यु भएको छ । कोरोनाबाट सङ्क्रमित भएकामध्ये अरू १५ चिकित्सक अति सघन कक्षमा उपचार गराइरहेका छन् भने झण्डै २०० जना क्वारेन्टिनमा रहेका छन् । लेबनानको चिकित्सासम्वन्धी एउटा सवैभन्दा ठूलो संस्थाका प्रमुख रहेका चाराफ अबोले भने, 'महामारीले नराम्ररी सताउने छ, सवै आम नागरिक अत्यन्त संवेदनशिल र सचेत हुन आवश्यक…