समाचार Archives | Page 6186 of 7830 | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटनविरूद्ध संवैधानिक इजलासमा सुनुवाइ जारी

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले सुनुवाइ जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेज बहादुर के.सी रहेको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । सुनुवाइ सुरू हुनासाथ वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रतिनिधिसभा विघटनको मुद्दा बृहत पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने माग गरे । ‘संवैधानिक…