Live on
Your Voice, Your Power
दोहा : नयाँ प्रजातिको कोरोना संक्रमण बढ्न सक्ने भन्दै साउदी अरब, कुवेत र ओमानले लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएर उडान पुनः सुचारू गरेको छ । साउदी अरबले दुई हप्तादेखि लगाएको अन्तर्राष्ट्रिय उडान आइतबारदेखि पुन: सञ्चालन गरेको छ । नयाँ प्रजातिको कोरोना संक्रमण बढ्न सक्ने भन्दै साउदीले गत डिसेम्बर २० देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो…