Live on
Your Voice, Your Power
जनकपुरधाम– नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रदेश २ को नेकपा संसदीय दलको नेताबाट सत्यनरायण मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई समर्थन गर्दै ओली समूहमा प्रवेश गरेको भन्दै १७ जना सांसदको हस्ताक्षरसहित मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएको हो । दुई दिनअघि उपनेता रामकुमार यादवसमक्ष अविश्वासको प्रस्ताव दर्ता गराएको र आइतवार त्यस…