Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक– आन्तरिक तथा बाह्य पर्यटकको लागि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात हेलम्बुमा थप पर्यटकीय गन्तव्यको विकास गरिएको छ । यही मङ्सिर १८ गते नेरिका एडभेन्चरर्सका आरोहीसतिस मान पतिको नेतृत्वमा तीन सदस्यीय आरोही टोलीले हेलम्बु क्षेत्रको पाँच हजार ६०५ मिटर अग्लो नयाँ बेमेथाङ पिकको सफलतापूर्वक आरोहण गरेको हो । हेलम्बु गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि हेलम्बु…