Live on
Your Voice, Your Power
काठमाडौं – काठमाडौंको बानेश्वरस्थित पठाओको कार्यालयमा राइडरहरूले तोडफोड गरेका छन् । केही समयदेखि कम्पनीविरुद्ध आन्दोलत गर्दै आएका राइडरहरुको एक समूहले कार्यालयमा तोडफोड गरेको हो । प्रहरीका अनुसार कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको र त्यसबारे निर्णय सुनाउन लाग्दा एक समूहले तोडफोड गरेको हो । असन्तुष्ट समूहले राइडरलाई कुनै सेवा सुविधा नदिएको, राइडरको कमिसनमा…