समाचार Archives | Page 6227 of 7791 | Khabarhub Khabarhub

नेकपाको केन्द्रीय समिति बैठक पुस १० मा बस्ने, अध्यादेश पनि फिर्ता हुने

काठमाडौँ- नेकपाको केन्द्रीय समिति बैठक पुस १० का लागि सारिएको छ । बुधबारको स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठक ५ दिन पछि सार्ने निर्णय गरेको हो । त्यसअघि स्थायी कमिटीको अर्को बैठक यही पुस ५ गते बस्नेछ । यस्तै सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश पनि फिर्ता लिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी…