Live on
Your Voice, Your Power
काठमाडौँ– युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले कोभिड विरुद्ध लड्न सबैले आशाको दियो बाल्नुपर्ने बताएकी छन् । संयुक्त राष्ट्रसंघीय महासभाको कोभिड-१९ सम्बन्धी विशेष सत्रका क्रममा कार्यकारी निर्देशक फोरले भनिन्, 'कोभिड-१९ महामारी नयाँ चरणमा प्रवेश गरेपनि सबैले आशाको दियो बल्नुपर्दछ, भन्नेमा युनिसेफ सबैलाई पुन:स्मरण गराउन चाहन्छ ।' विशेष सत्रका क्रममा फोरले आफ्नो जीवनकालमा देखेका संकटहरुमध्ये कोभिड-१९ महामारी…