Live on
Your Voice, Your Power
काठमाडौ– स-साना बालबालिका आफ्नै घरमा पनि आफ्नो सुरक्षा गर्न सकेका छैनन् । त्यस्तै कतिपय अभिभावकले उनीहरुको मनोभावलाई बुझ्न नसक्दा पीडकलाई कानूनी दायरामा ल्याउन सकिएको छैन । सँगै हिंसाका घटना बढेका छन् । हिंसाजन्य घटनासम्बन्धि देशभरको तथ्याङ्कक हेर्दा बालिकामाथि यौन हिंसा गर्ने प्रायः ठूला उमेरका आफन्त तथा चिनजानकै व्यक्ति हुने गरेको पाइन्छ । नेपालको संविधानमा बलात्कारीलाई…