समाचार Archives | Page 6281 of 7772 | Khabarhub Khabarhub

विद्युत प्राधिकरणका इञ्जिनियर जैसवालविरूद्ध १० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं- नेपाल विद्युत प्राधिकरण हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना कार्यालयका प्रमुख ईश्वरीप्रसाद जैसवालविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जैसवालसँग १० लाख रुपैयाँ बिगो र सजाय माग गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। जैसवाल प्रसारण लाइनभित्र रुख कटानको ढुवानी तथा घाटगद्दीको रकम भुक्तानी दिँदा सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ…