समाचार Archives | Page 6292 of 7906 | Khabarhub Khabarhub

नेकपा प्रचण्ड–नेपाल समूहको प्रदर्शनमा घन्कियो– रातो भाले धुरीमा करायो

काठमाडौँ– नेकपाको जनसांस्कृतिक महासंघले नेकपा प्रचण्ड नेपाल समूहको प्रदर्शनका क्रममा सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेको छ । कार्यक्रममा कलाकारले बालुवाटार र शीतलनिवासमा सूचना पुग्ने गरी उपस्थित सबैलाई गीत गाउन आग्रह गर्दै ‘रातो भाले धुरीमा करायो, गरिबको चमेली निसाबै हरायो’ भन्ने गीत गाएका छन् ।