Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११५ महिला र १६४ पुरुष गरी २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौँ उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या १ लाख १९ हजार ६२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २१२ , ललितपुरमा ४७ र भक्तपुरमा २०…