समाचार Archives | Page 633 of 6926 | Khabarhub Khabarhub

नेपालमा सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको जनाएकाे छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कात्तिक ३ गते तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज…