समाचार Archives | Page 634 of 6914 | Khabarhub Khabarhub

बैतडीको प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा जात्रा सम्पन्न

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाडौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती जात्रा सम्पन्न भएको छ । महासप्तमीदेखि सुरु भएको जात्रा आज महाअष्टमीमा राँगा र बोकाको बलिसहित सम्पन्न भएको निङ्गलाशैनी धार्मीक सेवा समितिका कोषाध्यक्ष चक्रबहादुर बोहराले जानकारी दिए । प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा दुई सय राँगा र चार सय बोकाको बलि दिइएको हो । निङ्गलाशैनी भगवती मन्दिरमा सुदूरपश्चिमकै सबैभन्दा…