समाचार Archives | Page 633 of 6914 | Khabarhub Khabarhub

एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र अफगानिस्तान खेल्दै

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।  जारी विश्वकपमा दुवै टोलीले आज पाँचौँ खेल खेल्न लागेका हुन् । जसमा पाकिस्तानले चारमध्ये दुई जित र दुईमा हार बेहोरेको छ भने अफगानिस्तानले चारमध्ये तीनमा हार र एउटामा…