Live on
Your Voice, Your Power
काठमाडाैँ– अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा भारत १२ रनले पराजित भएको छ। घरेलु मैदान सिड्नीमा भएको खेलमा अस्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङमा उत्रिएको भारतले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रनमात्रै बनाउन सक्यो। भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ८५ रनको योगदान दिए लक्ष्य भेटाउन सकेनन् ।…