समाचार Archives | Page 6350 of 7878 | Khabarhub Khabarhub

घरेलु मैदानमा लेस्टरसँग हार्‍यो सेफिल्ड

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी विजयी भएको छ । आइतबार भएको खेलमा लेष्टरले सेफिल्ड युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । सेफिल्डको मैदानमा लेष्टरलाई जित दिलाउन आयोज परेज र जेमी भार्डीले एक एक गोल गरे । सेफिल्डका ओलिभर म्याकब्रुनीले एक गोल फर्काए । जितसँगै लेष्टर लिगको तेस्रो स्थानमा उक्लिएको छ । लेष्टरको…