Live on
Your Voice, Your Power
एजेन्सी- युएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा प्ले अफ पुग्ने चौथो टोलीको आज टुंगो लाग्दैछ । लिग चरणको अन्तिम खेलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्दैछ । यो खेलको नतिजाले प्ले अफ पुग्ने अन्तिम टोलीको छिनोफानो हुनेछ । आजको खेल जितेमा हैदराबाद अन्तिम चारमा पुग्नेछ । हारको खण्डमा भने…