समाचार Archives | Page 6358 of 7759 | Khabarhub Khabarhub

बेलायती राजकुमार विलियमलाई पनि कोरोना भाइरसको संक्रमण

एजेन्सी- बेलायती राजकुमार विलियमलाई पनि कोरोना भाइरसको संक्रमण भएको खुलेको छ । उनलाई गत अप्रिल महिनामै कोरोनाभाइरस सङ्क्रमण भएको ब्रिटिश राजदरबारका स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अप्रिलमा बुवा प्रिन्स अफ वेल्स चार्ल्सलाई सङ्क्रमण भएताका नै उनलाई पनि सङ्क्रमण भएको जनाइएको छ । ३८ वर्षीय विलियमले सर्वसाधारणमा अनावश्यक तनाव नहोस् भनेर आफ्नो सङ्क्रमणकाबारे सार्वजनिक…