समाचार Archives | Page 638 of 6985 | Khabarhub Khabarhub

भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापनाबारे सरकारलाई कांग्रेसको २१ बुँदे सुझाव

काठमाडौं– नेपाली कांग्रेसले जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापनाबारे सरकारलाई २१ बुँदे सुझाव दिएको छ ।  मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे २१ बुँदे सुझावसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।  प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुझाव दिन सभापति देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, नेता मीन विश्वकर्मा…