समाचार Archives | Page 640 of 6914 | Khabarhub Khabarhub

त्रिदेशीय टी–ट्वान्टी सिरिजमा आज नेपाल र हङकङ खेल्ने 

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।  काठमाडौँको मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुने खेलमा नेपाल आज जित निकाल्दै सिरिजको फाइनलमा पुग्ने लक्ष्यमा छ । यस्तै हङकङ भने पहिलो खेलमा नेपालसँगको हारको बदला लिने उद्देश्यका साथ मैदानमा उत्रँदैछ । नेपालले यसअघिका खेलमा यूएई र हङकङलाई हराएको थियो…