समाचार Archives | Page 6383 of 7857 | Khabarhub Khabarhub

निजामती कर्मचारीले निजी इन्स्टिच्युटमा पढाउन नपाउने

काठमाडौँ- निजामती कर्मचारीले अब निजी इन्स्टिच्युटमा पढाउन नपाउने भएका छन् । बहालवाला सचिवसहितका उच्च अधिकारीहरू नै निजी इन्स्टिच्युटमा पढाउन व्यस्त हुँदा कामकाजमा असर गरेको भन्दै सरकारले यस्तो निर्णय गरेको हो । उच्च तहका कर्मचारी निजी इन्स्टिच्युटमा ब्यस्त हुँदा नीति निर्माण कार्यमा समेत समस्या सिर्जना भएपछि त्यस्तो काम गर्न रोक लगाइएको संघीय मामिला तथा सामान्य प्रशासन…