समाचार Archives | Page 6398 of 7854 | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक २ बजेलाई सारियो

काठमाडौं –  प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक २ बजेका लागि सारेका छन् । यसअघि १ बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठकको समय पारेर ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए । प्रधानमन्त्रीले सचिवालय बैठक बोलाएको समयमा मन्त्रिपरिषद् बैठक बोलाएको भन्दै विरोध भएपछि उनले मन्त्रिपरिषद् बैठक एकघण्टा पछि सारिएको हुन सक्ने एक…