समाचार Archives | Page 640 of 6970 | Khabarhub Khabarhub

भूकम्पपीडितका लागि बागमती सरकारले डेढ करोड सहयोग गर्ने

काठमाडौँ– बागमती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै नागरिक समाज, विभिन्न गैरसरकारी संस्थालाई विपद्को घडीमा आवश्यक सहयोग गर्नसमेत आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यस विपद्को घडीमा…