समाचार Archives | Page 6409 of 7857 | Khabarhub Khabarhub

जुवाखालबाट नौ जना पक्राउ

उदयपुर- उदयपुर प्रहरीले नौ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेका उनीहरूलाई त्रियुगा नगरपालिका १० करमगाछीबाट आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-१० का ४९ वर्षीय प्रेम भट्टराई, त्रियुगा नगरपालिका-११ गाईघाट बजारका ४० वर्षीय मन्दीप राई, ४० वर्षीय राजनकुमार राउत, त्रियुगा नगरपालिका-१० का २० वर्षीय ईश्वर खड्का, त्रियुगा नगरपालिका-१२…