Live on
Your Voice, Your Power
एजेन्सी- इथियोपियामा जारी द्वन्द्वमा सयौँ व्यक्तिको हत्या भएको एमनेष्टी इन्टरनेशनलले जनाएको छ । उत्तरी इथियोपियाको तिग्रेमा जारी द्वन्द्वमा नरसंहार भएको एमनेष्टीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । द्वन्द्वमा मारिएका अधिकांश मजदुर र न्यून आय भएकाहरु रहेको एमनेष्टीले दावी गरेको छ । संघीय सरकारले उत्तरी राज्यमा नयाँ कानुन तय गर्ने क्रममा तिग्रे पिपल्स लिबरेसन फन्ट (टीपीएलएफ)ले…