समाचार Archives | Page 653 of 7890 | Khabarhub Khabarhub

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

काठमाडौं– भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा विदेशमन्त्री मिश्री नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले मिश्रीलाई स्वागत गरिन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्र सचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने…