Live on
Your Voice, Your Power
काठमाडौँ - काठमाडौँको शङ्खरापुर नगरपालिका साखुमा तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । वडा नं ९ का एकै परिवारका आमा - छोराको पिसिआर रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष घनश्याम थापाले बताए । संक्रमितको अहिले पाटन…