Live on
Your Voice, Your Power
काठमाडौँ – लकडाउनको ८१ औँ दिनमा आजदेखि जोर - विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन हुन थालेका छन् । आजदेखि काठमाडौँ उपत्यकासहित मुलुकभर जोर-विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालनमा रोक नलगाइएको ट्राफिक प्रहरीले जनाएको छ । तर ती सवारी साधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न भने प्रतिबन्ध लगाइएको छ । उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र…