Live on
Your Voice, Your Power
काठमाडौं- देशभरका पुराना एवं रुग्ण पुलहरुको अवस्थाको विवरण तयार गरी कार्ययोजना सहित निर्माण प्रक्रिया सुरु गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले रणनीतिक सडक अन्तर्गत रुग्ण पुलहरुको अवस्था सम्बन्धी विवरण तयार गरी वित्तीय सुनिश्चिता सहित गुणस्तरीय रुपमा तोकिएको समयभित्र त्यस्ता पुलहरुको कार्ययोजना सहित शीघ्र निर्माण…