Live on
Your Voice, Your Power
काठमाडौं - काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण देखिएसँगै शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना परीक्षण गराउनेको चाप बढेको छ । औषत दैनिक दुई सयको हाराहारी मानिसको कोराना परीक्षण गरिदै आएकोमा काठमाडौं उपत्यमामा ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै परीक्षण गराउन अस्पताल पुग्नेको संख्या ५ सय नाघेको छ । अहिले औषत ५ सय मानिस…