Live on
Your Voice, Your Power
काठमाडौं – विभिन्न मुलुकमा नेपालीका १०१ शव अलपत्र अवस्थामा छन् । वैदेशिक रोजगारीका क्रममा साउदी अरब मलेसिया, युएई, कुवेत, कतार, साइप्रस, दक्षिण कोरिया र सेफल्समा ७४ जना नेपालीको मृत्यु भएको छ । बाँकी २८ जना नेपालीको भने कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार साउदी अरबमा २८, मलेसियामा १५, युएईमा १२,…