Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउने २१ जनालाई प्रहरीले कारवाही गरेको छ भने उनीहरु सबैको सवारी पास समेत खारेज गरिएको छ । लकडाउनका समयममा अत्यावस्यक कामका लागि भन्दै लिइएका पासको दुरुपयोग भएको हो । पछिल्लो समय पासको दुरु पयोग बढेका कारण जाँचमा कडाइ गरिएको छ…