समाचार Archives | Page 6832 of 7484 | Khabarhub Khabarhub

वीर अस्पतालमा उपचाररत २ जनाको मृत्यु

काठमाडौं– काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र अर्का ५० वर्षीय पुरुष रहेका बताइएको छ । आइतबार भर्ना भएकी महिलाको सघन उपचार कक्ष (आईसीयू)मा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार मृत्यु…