Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामग्री छिमेकी मुलुक चीन र भारतबाट ल्याउने भएको छ । सरकारले भारत वा चीनबाट तीन दिनभित्र विमान चार्टर गरेर अत्यावश्यकीय स्वास्थ्य सामग्री ल्याउने भएको हो । आवश्यक सामग्री ल्याउनका लागि सकारले दुवै छिमेकी मुलुलाई यसअघि नै पत्राचार गरिसकेको छ । सरकारले विभिन्न १९ किसिमका स्वास्थ्य…