Live on
Your Voice, Your Power
हेटौंडा- वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न वाग्मती प्रदेशका सवै जिल्लामा आइसोलेशन कक्ष पूर्ण तयारीका साथ राखिएको जनाएको छ । आकास्मिकरूपमा आएका बिरामीलाई तत्काल उपचार गर्नका लागि काठमाडौं उपत्यकाबाहेक प्रदेशका १० वटै जिल्लामा उपचारको व्यवस्था मिलाइएको निर्देशनालयले जनाएको हो । काठमाडौं उपत्यका बाहेक प्रदेशका १० वटै जिल्ला अस्पतालमा छुट्टाछुट्टै प्रकोष्ट कक्षमा दक्ष…