समाचार Archives | Page 6876 of 6976 | Khabarhub Khabarhub

बालुवाटारको जग्गा अनावश्यक बखेडा, विप्लवमाथिको प्रतिबन्ध हट्दैन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको जग्गालाई लिएर सिंगो पार्टीविरुद्ध भ्रम फैलाउने काम भएको बताएका छन् । मंगलबार संघीय संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दे नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले धेरैले किनबेच गरिसकेपछि किनेका महासचिव विष्णु पौडेलले बालुवाटारको जग्गा नहडपेको बताए । प्रधानामन्त्री ओलीले बालुवाटारको जग्गा किन्नका लागि महासचिव पौडेलले पदीय…