समाचार Archives | Page 6877 of 6977 | Khabarhub Khabarhub

मुख्यमन्त्री पोखरेललाई लक्षित गरी रोल्पामा श्रृंखलाबद्ध विष्फोट

रोल्पा– प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेललाई लक्षित गरी रोल्पामा शृङ्खलाबद्ध बम विष्फोट गराइएको छ । विभिन्न कार्यक्रममा सहभागि हुन रोल्पा आएका मुख्यमन्त्री पोखरेललाई लक्षित गरी मंगलबार पनि विस्फोट गराइएको हो । रोल्पाको त्रिवेणी गाउँपालिकाको तिला बजार नजिकै बम विष्फोट गराइएको हो । सडक नजिकै जंगलमा बम विस्फोट भएको मुख्यमन्त्रीसँगै रहेका प्रदेश सांसद् दिपेन्द्रकुमार पुनले…