Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहले कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म आक्रामक कारबाहीहरु बन्द गरेको छ । महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरु बन्द गरिएको छ ।’ विप्लव समूहले कोरोना संक्रमण विरुद्ध आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ । यो…