समाचार Archives | Page 6897 of 7524 | Khabarhub Khabarhub

रित्तिँदै शहर, व्यवसाय चौपट

काठमाडौं- एक साताअघिसम्म दिनको लगभग १५ हजार रुपैयाँसम्मको व्यापार गरेका नयाँबजारस्थित पारस रेस्टुराँ सञ्चालक गुरुदत्त पौडेल अहिले भने दिनको चार हजारसम्मको व्यापार गर्न पनि धौधौ भएको बताउँछन् । केही दिनयता क्रमशः व्यापार घटिरहेको उल्लेख गर्दै उनले आफ्ना जस्ता धेरै होटेल तथा रेस्टुराँमा यतिखेर दिनानुदिन ग्राहक घट्दै गएको बताए । विश्वव्यापी फैलिएको कोरोना भाइरसको सम्भाव्य सङ्क्रमणबाट…