समाचार Archives | Page 69 of 7843 | Khabarhub Khabarhub

१० हजार बाख्रालाई पीपीआरविरुद्धको खोप

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ९ हजार ९ सय ६९ बाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाइएको छ । नगरपालिकाका आठ वटा वडामा पशु प्राविधिक परिचालन गरी निःशुल्क रुपमा खोप लगाइएको हो । नगरपालिकाको पशु विकास शाखा प्रमुख रामप्रसाद भट्टले व्यावसायिक बाख्रापालन गरिएका वडामा यही माघ २० देखि २६ गते सम्म खोप अभियान सञ्चालन गरिएको जानकारी दिए…