Live on
Your Voice, Your Power
तेहरान– इरानका उपस्वास्थ्यमन्त्रीलाई नै कोरोनाभाइरसको संक्रमण देखा परेको छ । इरानको अर्धसरकारी इल्ना समाचार संस्थानले जनाएअनुसार मुलुकको उपस्वास्थ्यमन्त्री इराच हारिचीमा कोरोनाभाइरसको संक्रमण परीक्षण गर्दा पोजेटिभ देखिएको हो । उनलाई क्वारेन्टाइनमा राखिएको त्यहाँको स्वास्थ्यमन्त्रालयका प्रवक्ताले जनाएका छन् । इरानमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको समाचार सार्वजनिक भएलगत्तै मुलुकका उपस्वास्थ्यमन्त्रीमा पनि यसको संक्रमण पुष्टि भएको…