Live on
Your Voice, Your Power
काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ब्राजिलमा एकै दिन ६०० जनाले ज्यान गुमाएका छन् । विहीबार यता २४ घण्टाको अवधिमा ६ सय जनाले ज्यान गुमाएका हुन् । योसँगै ब्राजिलमा ज्यान गुमाउनेको संख्या ९ हजार १८८ पुगेको छ । एकैदिन थप ९ हजार ८२ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख…