समाचार Archives | Page 6965 of 7715 | Khabarhub Khabarhub

कोरोनाविरुद्ध परीक्षण गर्न जापानले ४३ देशमा औषधि पठाउँदै

एजेन्सी- जापानले कोरोनाविरुद्ध परीक्षण गर्न विभिन्न ४३ देशमा औषधि पठाउन लागेको छ । रुघाखोकीको उपचारका लागि बनेको औषधि फेभिपिराभिर कोरोना भाइरसविरुद्ध प्रयोग गर्न परीक्षण थालिएको छ । चीनको अनुसन्धानकर्ता टोलीले फिभिपिराभिर औषधिले सकारात्मक असर पार्ने उल्लेख गरेसँगै जापानले परीक्षणका लागि ४३ देशमा औषधि पठाउन थालेको हो । म्यासाचुसेट्सको एक मेडिकलले फेभिपिराभिरको दोस्रो चरणको परीक्षणसमेत सुरू…